बलराम पौडेल बलराम पौडेल
जीवन दिने नदी काल बनेर आएपछि...!
कला/साहित्य
Clock २० भदौ २०८३ | २ मिनेट पाठ
जीवन दिने नदी काल बनेर आएपछि...!
जीवन दिने नदी! काल बनेर आएपछि, के रहनु? ढुङ्गामाटो छाल बनेर आएपछि। सृष्टि पनि तिमी गर्ने संहार पनि तिमी गर्ने, हामी सबै भुमरीमा खाल बनेर आएपछि।
Whatsapp
कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि,
संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!
कला/साहित्य
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे...
नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस