बजेटले सम्भावना दिन्छ, विकासले संरचना बनाउँछ र नागरिक खुसीले त्यस संरचनाको सामाजिक प्रभाव मापन गर्छ। नागरिक खुसी बढेन भने विकास अधुरो मानिन्छ, चाहे आर्थिक सूचक जति राम्रो किन नहोस्।
देश कुनै एक परिवारको होइन, सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हो। राज्यको अन्तिम मालिक जनता हुन्। जहाँ जनता मालिक हुन्छन्, त्यहीं लोकतन्त्रको वास्तविक सम्भावना जीवित रहन्छ। गणतन्त्र त्यसै सम्भावनाको न...
सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेससँग देशमा लोकतन्त्र, मानवअधिकार र विधिको शासन स्थापनाका लागि निर्णायक भूमिका निर्वाह गरेको इतिहास छ।