सरोज शर्मा सरोज शर्मा
फाल्गुनन्द गोल्डकपः ‘ए’ डिभिजनका ४ टिम, पुरस्कार राशि १० लाख नाघ्यो
खेल
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
फाल्गुनन्द गोल्डकपः ‘ए’ डिभिजनका ४ टिम, पुरस्कार राशि १० लाख नाघ्यो
पाँचथरको फिदिममा आगामी पुस ६ गते देखि हुन लागेको फाल्गुनन्द गोल्डकपमा यस पटक चार वटा ‘ए’ डिभिजन टिम सहभागी हुने भएका छन्।
Whatsapp
११औं फाल्गुनन्द गोल्डकपको गीत सार्वजनिक
खेल
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
११औं फाल्गुनन्द गोल्डकपको गीत सार्वजनिक
कायक कमल श्रेष्ठ, डिपी खनाल, दिप्सन लिम्बूसहित १२ कलाकारले आवाज दिएको गीत फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले सार्वजानिक गरेका हुन् ।
Whatsapp
विकासमा बेथिति : दुई पटक उद्घाटन र १० पटक निर्णय हुँदा पनि सञ्चालन भएन फिदिम बसपार्क
समाज
Clock १४ मंसिर २०८१ | ३ मिनेट पाठ
विकासमा बेथिति : दुई पटक उद्घाटन र १० पटक निर्णय हुँदा पनि सञ्चालन भएन फिदिम बसप...
नगर प्रमुख मित्रप्रसाद काफ्लेले भने, 'करोडौँका संरचना बनेका छन् । तिनको सदुपयोगका लागि पनि बसपार्क चलाउने यो अन्तिम पटक हो । फेरिफेरि यस्ता निर्णय गरिरहन जरुरी नहोस् ।'
Whatsapp
जोखिममा मेची राजमार्गः बिकल्पविहीन कि उदासिन?
समाज
Clock ०५ मंसिर २०८१ | ४ मिनेट पाठ
जोखिममा मेची राजमार्गः बिकल्पविहीन कि उदासिन?
झापाको चारआलीदेखि ताप्जेजुङको सुकेटारसम्म पर्ने मेची राजमार्ग २६८ किलोमिटर लामो छ। यसमा अघिल्लो वर्षसम्म भएको अवरोध गत असोज १२ को वर्षातपछि दोब्बर भएको छ।
Whatsapp
व्यक्तिको पहलमा ढुङ्गा बने ‘देउता’
समाज
Clock ०१ मंसिर २०८१ | २ मिनेट पाठ
व्यक्तिको पहलमा ढुङ्गा बने ‘देउता’
हुक्मा डाँडामा ठुलठुला ढुङ्गा थुप्रिएर एक प्रकारको खण्डहर आकृति काक्लझुक्ल मान्छे पुग्ने डरलाग्दो क्षेत्र थियो। तिनै आकृतिलाई देवता स्वरूपमा देखाउन सके पर्यटकीय तथा धार्मिक हिसाबमा नयाँ गन्तव्य बनाउन...
Whatsapp
दुई पटक बगाएकै ठाउँमै बेलिब्रिज बनाउने तयारी
समाज
Clock २७ कार्तिक २०८१ | २ मिनेट पाठ
दुई पटक बगाएकै ठाउँमै बेलिब्रिज बनाउने तयारी
डिभिजन कार्यालयले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।
Whatsapp
जरुवा जोगाउन पाँचथरबासीमा छैन चासो
समाज
Clock २३ कार्तिक २०८१ | २ मिनेट पाठ
जरुवा जोगाउन पाँचथरबासीमा छैन चासो
पाँचथरमा पिउनेपानीको चरम अभावले नयाँनयाँ समस्या निम्त्याइरहेको छ। सुक्खा क्षेत्र घोषणा गरिएको ठाउँमा मात्रै हैन समस्या नभएका भनिएका क्षेत्रमा पनि पछिल्लो समय पिउने पानीको संकट देखिन थालेको छ।
Whatsapp
साम्दिन आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु
समाज
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
साम्दिन आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु
घाइते घरधनी ६२ वर्षीय जयप्रकाश राईको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पाँचथर प्रहरीले जानकारी दियो । श्रीमती दिलकुमारीसहित उनको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा भइरहेको थियो ।
Whatsapp
साम्दिन आगलागीमा एक जना घाइते, एक घर नष्ट
समाज
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
साम्दिन आगलागीमा एक जना घाइते, एक घर नष्ट
स्थानीय दिलकुमारी राइको घरमा आगलागी भएको हो । घटनामा ६२ वर्षीय जयप्रकाश राई घाइते छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस