फागुन २४ गतेदेखि सुरु हुन लागेको पाँचथर गोल्डकपको ५ औं संस्करणका लागि तयारी तिब्र पारिएको छ । पाँचथर क्लवले चैत्र ५ सम्म आयोजना गर्ने प्रतियोगिता अन्तरगत एन्थम र सहभागी टिम सार्वजानिक गरिएको हो ।
फिदिम नगरपालिका भित्रका फोटोहरुको प्रदर्शनी आयोजना हुने भएको छ। तीन वर्ष भित्र खिचिएका फिदिम नगर क्षेत्रका फोटोहरुलाई हेल्प टुगेदर फाउण्डेशनले प्रदर्शनमा ल्याउन लागेको हो।
नगरपालिकाले मृत्यु दर्ताको क्रम थप प्रभावकारी बनाउन पनि यस्तो कार्यक्रम तयार पारेको जनाएको छ । अघिल्ला वर्षको तथ्याङ हेर्ने हो भने फिदिम नगरपालिकामा मात्रै वार्षिक २ सय जनाको मृत्यु हुने गरेको छ ।
सुरुमा गाईमा कुनै समस्या देखिँदैन । एक्कासी बसेपछि उठ्दै नउठ्ने हुन्छ । उपचारमा संलग्न पशु प्राविधिकले क्याल्सियमको कमीसहित शारिरिक गडवढीका कारण त्यस्तो हुने बताउँछन तर तिनको प्रभावकारी समाधान दिन सकि...
अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो फिदिम भेट्रान्स गोल्डकप २०८१ मा भारतको एउटा सहित ८ टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
गाउँमा युवा भेट्न मुस्किल छ। युवा जनशक्ति नै नभएपछि कृषि कामदारको अभाव गएको ५ वर्षयता चरम अवस्थामा छ। काम गर्ने जनशक्ति नभएपछि भएका जमिन पनि बाँझै छ। जन्ती-मलामीमा मान्छे पाउन मुस्किल छ।