नवशीला नवशीला
बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
कला/साहित्य
Clock २४ असोज २०८३ | २ मिनेट पाठ
बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?
Whatsapp
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व
कला/साहित्य
Clock २९ भदौ २०८३ | २ मिनेट पाठ
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व, धर्म, कर्म, ध्यान र भक्ति उपासना तीज पर्व। जोगाउँदै परम्परा जागरण गीत घन्काउने, नारीहरूको आत्मसम्मान हो गहना तीज पर्व।
Whatsapp
ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ!
कला/साहित्य
Clock ०४ साउन २०८३ | २ मिनेट पाठ
ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ!
आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर, आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर। ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ, एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।
Whatsapp
सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ
कला/साहित्य
Clock १९ असार २०८३ | २ मिनेट पाठ
सर्वत फलफूल खुवाएर अनसन तोड्नुपर्छ
मनमुटाव तोड्नुपर्छ सारा गनगन तोड्नुपर्छ, भए मनमा वैरभाव र बेखुसीपन तोड्नुपर्छ। श्रीमानकै लागि भनी व्रत बस्ने श्रीमतीको, सर्वत फलफुल खुवाएर अनसन तोड्नुपर्छ।
Whatsapp
घाटका लागि छुट्याइएको बजेट पनि खाए!
कला/साहित्य
Clock २२ कार्तिक २०८२ | ३ मिनेट पाठ
घाटका लागि छुट्याइएको बजेट पनि खाए!
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।
Whatsapp
म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ
कला/साहित्य
Clock ०८ कार्तिक २०८२ | २ मिनेट पाठ
म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ
म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ, भर्दै प्रेमिल रङ सिँगारेर यो सिंहासन चलाउनुपर्छ।
Whatsapp
प्रकृतिले हरदम हरपल गाओस् ‘बडादसैं’
कला/साहित्य
Clock १६ असोज २०८२ | १ मिनेट पाठ
प्रकृतिले हरदम हरपल गाओस् ‘बडादसैं’
सबलाई आशीर्वाद दिऊन माता भवानीले, प्रकृतिले हरदम हरपल गाओस् बडादसैं।
Whatsapp
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!
भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्। यो देश बेची खाने दलाल तस्करहरूकै, झोले बनी सधैँभरि तिनकै शरण पर्नुस्।
Whatsapp
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा!
कला/साहित्य
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा!
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा, जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा। छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने, सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस