दिलीप पौडेल दिलीप पौडेल
सेयर बजार सरकारसँग सशंकित
अर्थ
Clock ३२ असार २०८३ | ६ मिनेट पाठ
सेयर बजार सरकारसँग सशंकित
अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको सेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निरास छन्।
Whatsapp
रेमिटेन्स पौने ६ खर्ब बढ्यो
अर्थ
Clock ३० असार २०८३ | ५ मिनेट पाठ
रेमिटेन्स पौने ६ खर्ब बढ्यो
मुलुको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ।
Whatsapp
सरकार पुँजीगत बजेट खर्चिन असफल
अर्थ
Clock २९ असार २०८३ | ५ मिनेट पाठ
सरकार पुँजीगत बजेट खर्चिन असफल
विकास निर्माणका लागि छुट्याएको पुँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ।
Whatsapp
जलविद्युतमा १३ खर्ब निजी लगानी
अर्थ
Clock २४ असार २०८३ | ६ मिनेट पाठ
जलविद्युतमा १३ खर्ब निजी लगानी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ।
Whatsapp
लचिलो मौद्रिक नीति: निजी क्षेत्रको लगानी र कर्जा विस्तारमा प्राथमिकता
अर्थ
Clock २४ असार २०८३ | ४ मिनेट पाठ
लचिलो मौद्रिक नीति: निजी क्षेत्रको लगानी र कर्जा विस्तारमा प्राथमिकता
निजी क्षेत्रको लगानी र कर्जा विस्तारलाई प्राथमिकतामा राखेर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि लचिलो मौद्रिक नीति ल्याएको छ।
Whatsapp
तीन खर्बले बढ्यो सार्वजनिक ऋण
अर्थ
Clock १९ असार २०८३ | ५ मिनेट पाठ
तीन खर्बले बढ्यो सार्वजनिक ऋण
राजस्वले नियमित सरकारी खर्चसमेत धान्न नसकेपछि सरकारको ऋण बर्सेनि बढ्दै गएको छ।
Whatsapp
हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली
अर्थ
Clock १८ असार २०८३ | ५ मिनेट पाठ
हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली
वाई इन्धन ढुवानीलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल आयल निगमले डिजिटल लकिङ प्रणाली कार्यान्वयनमा ल्याएको छ।
Whatsapp
लगानीकर्ताले गुमाए साढे तीन खर्ब
अर्थ
Clock १८ असार २०८३ | ५ मिनेट पाठ
लगानीकर्ताले गुमाए साढे तीन खर्ब
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओरालो लागेको छ।
Whatsapp
आर्थिक वर्ष सकिन दुई साता बाँकी: विकास बजेट ३५ प्रतिशत मात्र खर्च
अर्थ
Clock १५ असार २०८३ | ४ मिनेट पाठ
आर्थिक वर्ष सकिन दुई साता बाँकी: विकास बजेट ३५ प्रतिशत मात्र खर्च
चालु आर्थिक वर्ष सकिन करिब दुई साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको एक तिहाइ पनि खर्च गर्न सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस