विनोद सुवेदी विनोद सुवेदी
विराटनगरको रानी अस्पतालमा ‘बर्थिङ सेन्टर’ सञ्चालन, दक्षिणी क्षेत्रका बासिन्दालाई राहत
स्वास्थ्य
Clock ०९ मंसिर २०८२ | १ मिनेट पाठ
विराटनगरको रानी अस्पतालमा ‘बर्थिङ सेन्टर’ सञ्चालन, दक्षिणी क्षेत्रका बासिन्दालाई...
विराटनगर महानगरपालिकाले विराटनगर –१५ स्थित रानी अस्पतालमा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको छ।
Whatsapp
चुनावी चर्चा : फागुन २१ गते चुनाव हुनेमा विश्वस्त छैनन् मतदाता
राजनीति
Clock ०९ मंसिर २०८२ | ६ मिनेट पाठ
चुनावी चर्चा : फागुन २१ गते चुनाव हुनेमा विश्वस्त छैनन् मतदाता
कुनै पनि राजनीतिक दलहरूले चुनावको तयारीमा केही पनि गतिविधि नगरेको उनले जानकारी दिइन्। निर्वाचनको वातावरण बनाउन पनि अहिलेको सरकार चुकिरहेको उनले बताइन्।
Whatsapp
विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन
समाज
Clock ०८ मंसिर २०८२ | २ मिनेट पाठ
विवाहको उपयुक्त उमेरबारे मानव अधिकार आयोगले थाल्यो सुझाव संकलन
नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।
Whatsapp
अधिकांश ई-रिक्सा चालक लाइसेन्सविहीन, चालक र यात्रु दुवै जोखिममा
समाज
Clock ०५ मंसिर २०८२ | ३ मिनेट पाठ
अधिकांश ई-रिक्सा चालक लाइसेन्सविहीन, चालक र यात्रु दुवै जोखिममा
नेपालका तराई क्षत्रका प्रमुख शहरहरूमा सञ्चालन भइरहेका ई-रिक्सा चालक मध्ये अधिकांश चालक अझै पनि लाइसेन्सविहीन रहेको एक अध्ययनले देखाएको छ।
Whatsapp
प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला
राजनीति
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला
बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Whatsapp
चुनावी चर्चा: जनता आतुर, ठुला दल दुविधामा
राजनीति
Clock २९ कार्तिक २०८२ | ९ मिनेट पाठ
चुनावी चर्चा: जनता आतुर, ठुला दल दुविधामा
सरकार र निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक काम सुरू गरिसकेको भए पनि मुलुकका ठुला दलहरू विश्वस्त नहुँदा चुनावी गतिविधि शून्य बराबर देखिएको छ।
Whatsapp
बाढी पहिरोबाट कोशीमा ३ अर्ब ५६ करोडको क्षति
समाज
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
बाढी पहिरोबाट कोशीमा ३ अर्ब ५६ करोडको क्षति
मन्त्री राईले मंसिर २० गते भित्र सबै आयोजनाको टेन्डर निकालिसक्न मातहत कार्यालयहरूलाई मन्त्रालयले निर्देशन पनि दिइसकेको बताए । उनले प्रदेशमा कोटेशनबाट खरिद गर्न रोक लगाइएको पनि जानकारी दिए ।
Whatsapp
बेरुजु फर्स्योट गर्न मन्त्रीको निर्देशन
अर्थ
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
बेरुजु फर्स्योट गर्न मन्त्रीको निर्देशन
आफू मन्त्री भएपछि भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको पुरानो वेरुजु उल्लेख्य घटाएको भए पनि नयाँ थपिनेक्रम नरोकिएको राईले बताए ।
Whatsapp
संसद पुनर्स्थापनाको माग राख्दै विराटनगरमा प्रदर्शन
राजनीति
Clock २५ कार्तिक २०८२ | १ मिनेट पाठ
संसद पुनर्स्थापनाको माग राख्दै विराटनगरमा प्रदर्शन
संसद पुनर्स्थापनाको माग राख्दै एमालेले विराटनगरमाप्रदर्शन गरेको छ । मंगलबार विराटनगरस्थित पार्टी कार्यालयबाट मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस