विनोद सुवेदी विनोद सुवेदी
फागुन २१ को निर्वाचन हामीले खोजेर आएको होइन : सभापति थापा
राजनीति
Clock २६ माघ २०८२ | १ मिनेट पाठ
फागुन २१ को निर्वाचन हामीले खोजेर आएको होइन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको निर्वाचन भएको बताएका छन्।
Whatsapp
कांग्रेस सभापति थापा विराटनगरमा
राजनीति
Clock २६ माघ २०८२ | १ मिनेट पाठ
कांग्रेस सभापति थापा विराटनगरमा
सोमबार विराटनगर आएका थापा विराटगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्याकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमा सहभागी भएका छन्।
Whatsapp
मोरङ-४ : ह्याट्रिक गर्ने मोदीको तयारी, विरासत फर्काउने घिमिरेको दाबी
निर्वाचन विशेष
Clock २६ माघ २०८२ | ४ मिनेट पाठ
मोरङ-४ : ह्याट्रिक गर्ने मोदीको तयारी, विरासत फर्काउने घिमिरेको दाबी
मोरङ क्षेत्र नं ४ लाई कुनै बेला नेपाली कांग्रेसको किल्लाको रूपमा लिइने गरिन्थ्यो। तर, पछिल्ला दुई निर्वाचनमा कांग्रेसको किल्लाका रूपमा रहेको मोरङ–४ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले जित निकाल्दै आ...
Whatsapp
सांसदको स्वकीय हटाइएकोमा कांग्रेस आक्रोशित
राजनीति
Clock २५ माघ २०८२ | १ मिनेट पाठ
सांसदको स्वकीय हटाइएकोमा कांग्रेस आक्रोशित
संघीय सरकारले प्रदेशसभा सदस्यको स्वकीय सचिव हटाएकोमा नेपाली कांग्रेस आक्रोशित भएको छ।
Whatsapp
प्रदेशसभा अधिवेशन सुरु
राजनीति
Clock २५ माघ २०८२ | १ मिनेट पाठ
प्रदेशसभा अधिवेशन सुरु
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। आज दिउँसो २ बजेलाई अधिवेशन आह्वान गरिएको भए पनि बैठक भने ३ बजेपछि मात्रै सुरु भएको हो।
Whatsapp
यसपालिको निर्वाचन जनमत संग्रह पनि हो: महामन्त्री घिमिरे
राजनीति
Clock २४ माघ २०८२ | १ मिनेट पाठ
यसपालिको निर्वाचन जनमत संग्रह पनि हो: महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले यस पटकको प्रतिनिधिसभा निर्वाचन सामान्य चुनाव मात्र नभएर जनमत संग्रह सरह भएको टिप्पणी गरेका छन्।
Whatsapp
संवैधानिक मुद्दामा सर्वोच्चले तत्काल निर्क्यौल गर्नुपर्छः मुख्यमन्त्री कार्की
राजनीति
Clock २२ माघ २०८२ | १ मिनेट पाठ
संवैधानिक मुद्दामा सर्वोच्चले तत्काल निर्क्यौल गर्नुपर्छः मुख्यमन्त्री कार्की
कोशी प्रदेश सभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संवैधानिक विषयमा परेको मुद्दाबारे अदालतले निक्यौल गर्नुपर्ने बताए ।
Whatsapp
पर्यटक भित्र्याउन नीतिगत सुधारमा जोड
समाज
Clock २२ माघ २०८२ | १ मिनेट पाठ
पर्यटक भित्र्याउन नीतिगत सुधारमा जोड
पर्यटक भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्।
Whatsapp
मोरङमा ‘कसलाई भोट हाल्ने’ भनी प्रश्न सोध्न नपाइने
समाज
Clock २० माघ २०८२ | १ मिनेट पाठ
मोरङमा ‘कसलाई भोट हाल्ने’ भनी प्रश्न सोध्न नपाइने
मोरङमा मतदाताको गोपनीयता भङ्ग हुने गरी ‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न सोध्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस