विनोद सुवेदी विनोद सुवेदी
गृहमन्त्रीले भने- हल्लाको पछि नलाग्नू, मतपेटिका ढुवानी सेनाले गर्दैन
राजनीति
Clock १५ फागुन २०८२ | १ मिनेट पाठ
गृहमन्त्रीले भने- हल्लाको पछि नलाग्नू, मतपेटिका ढुवानी सेनाले गर्दैन
गृहमन्त्री ओमप्रकाश अर्यालले मतपेटिका नेपाली सेनाले ढुवानि गर्ने हल्ला सत्य नभएको बताए। शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।
Whatsapp
कांग्रेस महामन्त्री घिमिरेका ३९ बुँदे प्रतिबद्धता सार्वजनिक
राजनीति
Clock १२ फागुन २०८२ | ३ मिनेट पाठ
कांग्रेस महामन्त्री घिमिरेका ३९ बुँदे प्रतिबद्धता सार्वजनिक
शिक्षा क्षेत्रतर्फ सामुदायिक तथा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार गर्दै सूचना–प्रविधिमैत्री शिक्षा प्रणाली लागू गरिने प्रतिबद्धता गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै ग...
Whatsapp
आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न निर्देशन
राजनीति
Clock ०८ फागुन २०८२ | २ मिनेट पाठ
आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न निर्देशन
निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएका छन्।
Whatsapp
लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन कोइरालाको आह्वान
राजनीति
Clock ०८ फागुन २०८२ | १ मिनेट पाठ
लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन कोइरालाको आह्वान
डा कोइरालाले विराटनगरको गुमेको औद्योगिक नगरीको साख फर्काउने बाचासमेत गरेका छन्। उनले देशकै मुख्य आर्थिक केन्द्र तथा औद्योगिक नगरिका रूपमा स्थापित गर्ने उद्घोष गरे।
Whatsapp
धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार
निर्वाचन विशेष
Clock ०३ फागुन २०८२ | ३ मिनेट पाठ
धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार
केन्द्रमा दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो पार्टीका तर्फबाट घोषणापत्र जारी गरिरहँदा मोरङका उम्मेदवारहरू पनि स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन्।
Whatsapp
कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
राजनीति
Clock ०१ फागुन २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबारको बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले आर्थिक वर्ष ०८१/८२ को समितिको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
Whatsapp
लगानी सम्मेलनका सम्झौता कार्यान्वयनमा जान थालेको सरकारको दाबी
अर्थ
Clock २९ माघ २०८२ | १ मिनेट पाठ
लगानी सम्मेलनका सम्झौता कार्यान्वयनमा जान थालेको सरकारको दाबी
गत वैशाखमा सम्पन्न कोशी प्रदेश लगानी सम्मेलन २०८२ मा सम्झौता गरिएका परियोजनाहरू कार्यान्वयन चरणमा प्रवेश गरेका छन्।
Whatsapp
अनुसन्धान प्रतिष्ठान संशोधन समितिमा पेश गर्ने कोशी सरकारको निर्णय
राजनीति
Clock २९ माघ २०८२ | १ मिनेट पाठ
अनुसन्धान प्रतिष्ठान संशोधन समितिमा पेश गर्ने कोशी सरकारको निर्णय
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले विहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्...
Whatsapp
बालेन लक्षित केदार- बालबालिकालाई श्रद्धाञ्जलीसमेत दिन नजाने कायरहरू अंश लिन निर्वाचनमा आए
राजनीति
Clock २८ माघ २०८२ | १ मिनेट पाठ
बालेन लक्षित केदार- बालबालिकालाई श्रद्धाञ्जलीसमेत दिन नजाने कायरहरू अंश लिन निर्...
नेपाली कांग्रेसका सांसद एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका वरिष्ठ नेता बालेन शाहको नेतृत्व शैलीप्रति प्रहार गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस