विराटनगर भन्सार कार्यालयको राजस्व पछिल्ला महिनाहरूमा सुधार हुँदै गएको देखिएको छ। कार्यालयका अनुसार माघ महिनामा लक्षभन्दा बढी राजस्व संकलन गरेको विराटनगर भन्सारले फागुनमा पनि लक्ष नजिक राजस्व संकलन गरे...
मोरङमा प्रत्यक्षतर्फ सबै ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित निर्वाचित हुँदा समानुपातिक तर्फ पनि रास्वपा नै अन्य दलहरू भन्दा निक्कै अगाडि देखिएको छ ।
आचार्यले २६ हजार ५ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।