विनोद सुवेदी विनोद सुवेदी
एमआरपी विवादले भन्सारमै रोकिए कन्टेनर
अर्थ
Clock १६ वैशाख २०८३ | १ मिनेट पाठ
एमआरपी विवादले भन्सारमै रोकिए कन्टेनर
अधिकतम खुद्रा मूल्य (एमआरपी) विवादले विराटनगर भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट आएका ट्रक तथा कन्टेनर रोकिएका छन् ।
Whatsapp
सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई दिन माग
समाज
Clock १५ वैशाख २०८३ | १ मिनेट पाठ
सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई दिन माग
सरकारी विज्ञापन निजी संचारमाध्यमलाई पनि दिन माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला समन्वय समिति मोरङलाई ज्ञापनपत्र बुझाएको छ।
Whatsapp
आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग
समाज
Clock १३ वैशाख २०८३ | १ मिनेट पाठ
आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग
पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरूको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले माग गरेको छ ।
Whatsapp
बर्डफ्लूले कोशी प्रदेशमा तीन लाखभन्दा बढी घरपालुवा पंक्षी मरे
समाज
Clock १२ वैशाख २०८३ | २ मिनेट पाठ
बर्डफ्लूले कोशी प्रदेशमा तीन लाखभन्दा बढी घरपालुवा पंक्षी मरे
कोशी प्रदेशका तीनवटा जिल्लामा गत चैतदेखि फैलिएको बड्फ्लुका कारण तीन लाख भन्दाबढी हाँस, कुखुरालगायतका घरपालुवा पंक्षी नष्ट भएको छ ।
Whatsapp
विराटनगरमा फुटपाथ खाली गर्ने अभियान सुरु
समाज
Clock ११ वैशाख २०८३ | १ मिनेट पाठ
विराटनगरमा फुटपाथ खाली गर्ने अभियान सुरु
उनीहरूले ‘गरिबको पेटमा महानगरपालिकाले लात हानेको’ आरोपसमेत लगाएका छन्। फुटपाथ खाली गर्ने क्रममा नगर प्रहरीसँग केही व्यवसायीले आक्रोशसमेत पोखेका थिए।
Whatsapp
विराटनगर महानगरले फुटपाथ अतिक्रमण हटाउने
समाज
Clock ०८ वैशाख २०८३ | २ मिनेट पाठ
विराटनगर महानगरले फुटपाथ अतिक्रमण हटाउने
महानगरले सडक पेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामान राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने जनाएको छ।
Whatsapp
धर्मप्रचारको आरोपमा ६ विदेशी पक्राउ
समाज
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
धर्मप्रचारको आरोपमा ६ विदेशी पक्राउ
भिजिट भिषामा नेपाल आएर धर्मप्रचारमा सक्रिय रहेको आरोपमा विराटनगरबाट ६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
Whatsapp
कोशी सरकारमार्फत् समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु
समाज
Clock ३० चैत्र २०८२ | २ मिनेट पाठ
कोशी सरकारमार्फत् समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु
सोमबार कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी साना बचतकर्ताको बचत रकम फिर्ता दिन थालिएको जानकारी दिएको हो ।
Whatsapp
लगानीमैत्री बजेट ल्याउन निजी क्षेत्रको माग
अर्थ
Clock २४ चैत्र २०८२ | ३ मिनेट पाठ
लगानीमैत्री बजेट ल्याउन निजी क्षेत्रको माग
आर्थिक वर्ष २०८३-०८४ को बजेट थर्जुमाका लागि राजस्व परामर्श समितिको छलफलमा सहभाति उद्योगी व्यवसायीले लगानीमैत्री बजेट निर्माण गर्न माग गरेका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस