विनोद सुवेदी विनोद सुवेदी
कोशी सरकारको निर्णय : जेन-जी आन्दोलनका क्रममा जलेका सामग्री लिलाम बिक्री गरिने
राजनीति
Clock २८ वैशाख २०८३ | १ मिनेट पाठ
कोशी सरकारको निर्णय : जेन-जी आन्दोलनका क्रममा जलेका सामग्री लिलाम बिक्री गरिने
बैठकले “विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३” लाई स्वीकृत गरेको छ।
Whatsapp
विराटनगरमा सुरु भयो मेयरकप फुटबल प्रतियोगिता
खेल
Clock २७ वैशाख २०८३ | १ मिनेट पाठ
विराटनगरमा सुरु भयो मेयरकप फुटबल प्रतियोगिता
विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापितगर्ने उद्देश्यसहित‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
Whatsapp
कोशी प्रदेशमा २ हजार ६ सय एचआइभी संक्रमित
स्वास्थ्य
Clock २५ वैशाख २०८३ | १ मिनेट पाठ
कोशी प्रदेशमा २ हजार ६ सय एचआइभी संक्रमित
कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी एआरटी सेवा लिइरहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
Whatsapp
मोरङमा मानव संसाधन सम्मेलन सुरु
समाज
Clock २५ वैशाख २०८३ | १ मिनेट पाठ
मोरङमा मानव संसाधन सम्मेलन सुरु
मोरङको सुन्दर हरैचामा मानव संसाधन सम्मेलन सुरु भएको छ। उद्योग संगठन मोरङको आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो ।
Whatsapp
सरकारी र निजी भनेर सञ्चारमाध्यमलाई  विभेद गर्नु संविधान विपरित: मुख्यमन्त्री कार्की
राजनीति
Clock २४ वैशाख २०८३ | २ मिनेट पाठ
सरकारी र निजी भनेर सञ्चारमाध्यमलाई विभेद गर्नु संविधान विपरित: मुख्यमन्त्री कार...
सञ्चारमाध्यमहरूलाई विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताएका छन् ।
Whatsapp
एमआरपी विवाद टुंगियो: रोकिएका आयातित सामान छुट्न थाले
अर्थ
Clock २३ वैशाख २०८३ | १ मिनेट पाठ
एमआरपी विवाद टुंगियो: रोकिएका आयातित सामान छुट्न थाले
आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी विवाद तत्कालका लागि समाधान भएपछि विराटनगर भन्सार नाकामा रोकिएका सामान छुट्न थालेका छन्।
Whatsapp
महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने कोशीका मुख्यमन्त्रीको प्रतिबद्धता
राजनीति
Clock २१ वैशाख २०८३ | ३ मिनेट पाठ
महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने कोशीका मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी प्रदशेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Whatsapp
उद्योग संगठनले गर्‍यो श्रमिकको सम्मान
समाज
Clock १८ वैशाख २०८३ | २ मिनेट पाठ
उद्योग संगठनले गर्‍यो श्रमिकको सम्मान
उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई सम्मान गरेको छ ।
Whatsapp
विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने
समाज
Clock १७ वैशाख २०८३ | १ मिनेट पाठ
विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने
विराटनगरमा बैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस