विनोद सुवेदी विनोद सुवेदी
आधारभूत अस्पताल निर्माणपछि सञ्चालनमा समस्या
स्वास्थ्य
Clock २९ साउन २०८३ | ५ मिनेट पाठ
आधारभूत अस्पताल निर्माणपछि सञ्चालनमा समस्या
मोरङका १० वटा पालिकामा निर्माण सुरु गरिएको आधारभूत अस्पतालहरू निर्माण सम्पन्न हुँदै आए पनि सञ्चालनमा समस्या देखिएको छ।
Whatsapp
कोशी प्रदेशसभा बैठक भदौ ३ गते कटहरीमा
राजनीति
Clock २८ साउन २०८३ | १ मिनेट पाठ
कोशी प्रदेशसभा बैठक भदौ ३ गते कटहरीमा
असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा बैठक भदौ ३ गते कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरको हलमा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
Whatsapp
काेसीमा बेरुजु ६ अर्ब
अर्थ
Clock २८ साउन २०८३ | ५ मिनेट पाठ
काेसीमा बेरुजु ६ अर्ब
कोसी प्रदेश सरकारको बेरुजु साढे ५ अर्ब नाघेको छ। महालेखापरीक्षकको आठौं वार्षिक प्रतिवेदन २०८३ का अनुसार कोसी सरकारको कुल बेरुजु आर्थिक वर्ष २०८१/८२ सम्ममा ५ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
Whatsapp
कोशी सरकारबाट बाहिरियो कांग्रेस
राजनीति
Clock २७ साउन २०८३ | १ मिनेट पाठ
कोशी सरकारबाट बाहिरियो कांग्रेस
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट ४ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी थिए।
Whatsapp
कोशीमा ९७ प्रतिशत रोपाइँ
समाज
Clock २६ साउन २०८३ | १ मिनेट पाठ
कोशीमा ९७ प्रतिशत रोपाइँ
कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
Whatsapp
रंगशालामा पनि राजनीति : १२ वर्षसम्म काम नहुँदा चरन क्षेत्र
खेल
Clock २६ साउन २०८३ | ६ मिनेट पाठ
रंगशालामा पनि राजनीति : १२ वर्षसम्म काम नहुँदा चरन क्षेत्र
तत्कालीन खेलकुदमन्त्री डिगबहादुर लिम्बूको पालामा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर तयार भएको थियो।
Whatsapp
अन्योलमै कोशी सरकार: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति
राजनीति
Clock २५ साउन २०८३ | १ मिनेट पाठ
अन्योलमै कोशी सरकार: मन्त्रालय बाँडफाँडमा जुटेन सहमति
कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी समावेश हुने विषयमा दुई दलका नेताहरूका बीचमा भएको छलफल निष्कर्षबिहीन भएको छ ।
Whatsapp
उद्योग क्षेत्रको पुनरुत्थानका लागि मोरङ व्यापार संघले गभर्नरलाई बुझायो सुझावपत्र
अर्थ
Clock २३ साउन २०८३ | २ मिनेट पाठ
उद्योग क्षेत्रको पुनरुत्थानका लागि मोरङ व्यापार संघले गभर्नरलाई बुझायो सुझावपत्र
उद्योग तथा व्यवसाय क्षेत्रको संरक्षण र पुनरुत्थानका लागि मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझावपत्र बुझाएको छ।
Whatsapp
सुन्दरहरैंचाको केन्द्र सार्न कोसी सरकारको स्वीकृति
राजनीति
Clock २२ साउन २०८३ | १ मिनेट पाठ
सुन्दरहरैंचाको केन्द्र सार्न कोसी सरकारको स्वीकृति
सुन्दरहरैँचा नगरपालिकाको हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८, साविक मृगौलिया–९ मा सार्ने नगरसभाको सिफारिसलाई स्वीकृत गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस