विज्ञ नै विज्ञ भएको मेरो देश नेपालमा सुरुङमा फसेका मान्छे निकाल्ने जनशक्ति छैन,
मेसिनहरू छैनन्, जाने बाटो छैन, डाक्टर छैनन्, पाइलट छैनन्, इन्जिनियर छैनन्,
भएकाहरूको पनि विज्ञता, क्याम्पसमा छ फिल्डमा...
कसैले कसैलाई धाक नदिए हुन्छ। म हुँ र तँ हुँ नभने हुन्छ। हिजो लखेटनेहरू आज लखेटिएका छन्।
आज लखेटनेहरू भोलि लखेटिने छन्। यो लखेटनेहरुको देश हो। यो लखेटिनेहरूको देश हो।