पवित्रा सुनार पवित्रा सुनार
विश्व पक्षघात दिवसः युवा उमेरमै पक्षघातको सिकार बन्दै नेपाल
स्वास्थ्य
Clock १२ कार्तिक २०८२ | ६ मिनेट पाठ
विश्व पक्षघात दिवसः युवा उमेरमै पक्षघातको सिकार बन्दै नेपाल
वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइरालाका अनुसार यो अस्पतालमा उपचार गर्न आएका बिरामी मध्येमा १० प्रतिशत २० देखि ४० वर्षभित्रका छन्। यो उमेर समूह युवा उमेर समूहमा पर्छ ।
Whatsapp
बारा र पर्साका २० पालिकामा हैजाविरुद्धको खोप अभियान
स्वास्थ्य
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
बारा र पर्साका २० पालिकामा हैजाविरुद्धको खोप अभियान
बारा जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिाका, प्रवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा अभियान सञ्चालने हुनेछ ।
Whatsapp
गर्भपतन ऐनले अपराधीकरण गर्‍यो गर्भपतन अधिकार
स्वास्थ्य
Clock ०३ असार २०८२ | ३ मिनेट पाठ
गर्भपतन ऐनले अपराधीकरण गर्‍यो गर्भपतन अधिकार
कानुनमा तोकेको अवधिबाहेक स्वेच्छाले गर्भपतन गर्न नपाउँदा महिलाहरू गोप्य तवरले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतनका लागि जान बाध्य भएका छन्।
Whatsapp
७० प्रतिशत नेपाली जोडीमा यौन दुर्बलता : बढी मधेस र कर्णालीमा
स्वास्थ्य
Clock ०३ असार २०८२ | ४ मिनेट पाठ
७० प्रतिशत नेपाली जोडीमा यौन दुर्बलता : बढी मधेस र कर्णालीमा
राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाको उपस्थितिमा सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार विवाहित ३० वर्षमाथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता पाइएको हो।
Whatsapp
दन्तमञ्जन (टुथपेस्ट)मा घातक धातु र सिसा
स्वास्थ्य
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
दन्तमञ्जन (टुथपेस्ट)मा घातक धातु र सिसा
अध्ययनमा समावेशमध्ये सेन्सोडाइन नामक टुथपेस्ट नेपाली बजारमा पनि उपलब्ध र अत्यधिक रुचाइएको पाइन्छ।
Whatsapp
सरकारी खर्चमा विदेशमा नेताको उपचार हुनै छाड्यो
स्वास्थ्य
Clock १३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
सरकारी खर्चमा विदेशमा नेताको उपचार हुनै छाड्यो
पूर्व स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा भिआइपीको नाममा अनावश्यक रूपमा विदेश गएर उपचार गर्न नपाइने प्रस्ताव पहिलो पटक संसद्मा पेस भएको थियो। संसदबाट पारित भएपछि उनकै पालामा नियमावली बनेको थियो।
Whatsapp
फूलको संसारमा नेत्री समाजशास्त्री न्यौपाने
अर्थ
Clock ०५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
फूलको संसारमा नेत्री समाजशास्त्री न्यौपाने
उनको धेरै जसो समय राजनीतिक र सामाजिक कार्यमै बित्छ । उसै त राजनीतिक काम त्यस माथि महिला । यो काम सहज छैन ।
Whatsapp
सरकारीसरह नर्सलाई तलब दिन निजी अस्पतालको अटेरी
स्वास्थ्य
Clock ३० वैशाख २०८२ | २ मिनेट पाठ
सरकारीसरह नर्सलाई तलब दिन निजी अस्पतालको अटेरी
कुनै पनि निजी अस्पतालले परिपत्र लागु नगरेपछि नेपाल नर्सिङ संघले गत साता पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मागपत्र बुझाएको हो।
Whatsapp
आवासीय चिकित्सकको मागप्रति अस्पताल प्रशासनको अटेरी
स्वास्थ्य
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
आवासीय चिकित्सकको मागप्रति अस्पताल प्रशासनको अटेरी
चैतको तेस्रो सातादेखि आन्दोलनरत चिकित्सकहरूले अस्पताल प्रशासनसँग कुरा गर्न जाँदा यस्तो व्यवहार भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस