भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजा गरेर सुपरमार्केट खोलेका हुन्। झण्डै पाँच महिनाको मर्मत र पुनर्निर्माणपछि यो स्टोर सर्वसाधारणका लागि फेरि उपलब्ध भएको हो।
सहिद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन्। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनम...