मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुन: सञ्चालन गरिएको हो।
बस्तीमा अहिले सुविधायुक्त होटल, लज र सडक सञ्जालको विस्तार भएको छ। आधुनिक संरचनाहरू थपिए पनि बारपाकको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले गर्दा यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न था...
२०७२ सालको विनाशकारी महाभूकम्पपछि गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरिएको ‘एकीकृत नमुना बस्ती’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ।