कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्याए कोरोनाले उ...
२०७७ मंसिर १५ भित्रमा स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि आफ्नै जग्गामा भवन निर्माणको शिलान्यास गरेपछि मात्र सरकारले एक करोड रुपैंया उपलब्ध गराउने निर्देशन गरेको थियो।
सोमबार गाउँपालिका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा कोरोना संक्रमितको व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायत योजनामा हुन सक्ने आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाले योजनाह...
यहाँको एक कार्यालयले आफू मातहत संचालित योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न अनुगमनलाई जोड दिएको छ । संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भई संचालित विकासे योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न प्र...
अमिना कोषले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गरेको छ । कोषद्वारा पहिलो पटक जिल्लाका नौ जना श्रष्टाहरु सम्मान भएका हुन । उनीहरुलाई दोसल्ला र प्रमाण पत्रका साथ सम्मान गरिएको हो ।