पोखरा महानगरपालिका जेठोबुढो धान संरक्षण अभियानमा छ। किसानलाई जेठोबुढो धान उत्पादनमा प्रेरित गर्दै आएको छ। पोखराको फाँटहरुमा अहिले जेठोबुढो धानको हिस्सा आधा अर्थात ५० प्रतिशतको हाराहारीमा रहेको छ। यो ग...
बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ।...
‘ओभर दी क्लाउड्स’ (बादलभन्दा माथि)। सायद धावकहरू निकै उचाइमा पुग्नुपर्ने भएकाले नै होला नारा नै बादलभन्दा माथि तय गरिएको। नेपालकै पुरानोमध्येको ट्रेल रेसको आगामी कात्तिक १८ गते हुने संस्करणको नारा यही...
पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ। नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृह...
स्याङजा क्रिकेट संघले स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण...
तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ। तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ। प्रथम अधिवेशन एवं वार्षिक साधा...