गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको छ। मन्त्रालयले चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै...
दुई वर्षदेखि पर्यटकीय क्षेत्र लेकसाईड कोरोनाले आत्तिएको छ। विदेशी पर्यटक सत्कार गर्न नपाईरहेको लेकसाईड क्षेत्रलाई फेरी गुल्जार बनाउन पर्यटन व्यवसायी महोत्सव गर्नेतर्फ अग्रसर भएका छन्।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितमा सहभागि हुने खेलाडीको बिमा गरिने बताएका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहँदा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई पौष्टिक आहार(डाईट)को व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।
केही दिनअघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र (दमकल) नै थिएन। आगो नियन्त्रण गर्न दुई वटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दम...
लेखनाथ उद्योग वाणिज्य संघले १७ औं सस्करणको महोत्सवलाई गएको फागुन २६ गतेदेखि थालनी गर्यो। दर्शकको उपस्थिति विगतका वर्षहरुमा जस्तै छ। आर्थिक कारोबार पनि उस्तै छ।
उनले खाद्यान्नदेखि विलासिताका बस्तुहरुको आयातमा मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको उल्लेख गर्दै, परनिर्भरता बढ्दै गएको बताए।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताएका छन्।