उनले आम्दानी नभएकै कारण साईकल फेरी किनेर प्रतियोगिता खेल्न सक्ने अवस्था नभएको बताईन्। ‘साईकल छैन्। म्यानेज भयो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्छु।’ उनले भनिन्,‘नभए गेम खेल्दिन्।’ उनको अनुपस्...
‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्। विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन्।
मेहनतले मात्रै सफलता मिल्छ। प्रयासै नगरे प्रतिफल पक्कै आउँदैन्। प्रतिफलको लागि कति मेहनत गर्नुपर्छ त्यो केवल इन्द्रधारा विष्टलाई मात्रै थाहा छ। साँझ के हो, विहान के हो। उनले पछिल्लो समय मेसो नै पाउन...
शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्।
कोरोना भाइरसको त्रासले गरिएको लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ। महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षे...
नवौं राष्ट्रिय खेलकुदको तयारी शुरु भईसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुईदिन अघि घोषणा गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ ख...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषद्ले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ। जिल्ला छनोट भएका खेलाडीलाई परिषद्ले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्नेछ।...