धन बस्नेत धन बस्नेत
किसानलाई महानगरको ४४ लाख रुपैयाँ अनुदान
अर्थ
Clock १० साउन २०८० | ३ मिनेट पाठ
किसानलाई महानगरको ४४ लाख रुपैयाँ अनुदान
व्यवसायिक पशुपालन गर्ने किसानलाई पोखरा महानगरपालिकाले प्रोत्साहन गर्दै आएको छ। पशुपालक किसानलाई महानगरपालिकाले आर्थिक वर्षको शुरुवातसँगै प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ।
Whatsapp
एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण
खेल
Clock ०९ साउन २०८० | २ मिनेट पाठ
एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण
चीनको हाङझावमा हुने १९ औं एशियाड सुरु हुन अब दुईमहिना मात्रै बाँकी छ। दुईमहिना बाँकी हुँदा छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ...
Whatsapp
वाकाबा कप व्याडमिन्टन खेल्न जापान जाने यू–१५ खेलाडीको विदाई
खेल
Clock ०८ साउन २०८० | २ मिनेट पाठ
वाकाबा कप व्याडमिन्टन खेल्न जापान जाने यू–१५ खेलाडीको विदाई
जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ।
Whatsapp
ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा
खेल
Clock ०५ साउन २०८० | १ मिनेट पाठ
ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा
पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आ...
Whatsapp
पोखराका जिमसेन्टर : व्यायामशाला बढे, खेलाडी बढेनन्
खेल
Clock ०४ साउन २०८० | ४ मिनेट पाठ
पोखराका जिमसेन्टर : व्यायामशाला बढे, खेलाडी बढेनन्
स्वास्थ्यका लागि खेलकुद। खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन्। शहरी जीवन व्यस्त छ। तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वस...
Whatsapp
पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास
समाज
Clock ०१ साउन २०८० | ५ मिनेट पाठ
पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास
एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ। त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्न...
Whatsapp
इन्द्रधारा विष्टको ‘मुस्ताङे नानी’ गीत सार्वजनिक
कला/साहित्य
Clock २९ असार २०८० | २ मिनेट पाठ
इन्द्रधारा विष्टको ‘मुस्ताङे नानी’ गीत सार्वजनिक
चारैतिर हेर्दा प्राकृतिक सौन्दर्यता छ। प्राकृतिक भूबनोटले सौन्दर्यतालाई झल्काईदिएको छ। चारैदिशामा फरक फरक सौन्दर्य देख्न पाईन्छ। हिमाली दृष्य एकातिर छ। अर्कोतिर माटोको संसारिक बनोट देख्न सकिन्छ। माटो...
Whatsapp
चुँदीमा १०८ फिट अग्लो भानुको सालिक बनाइने
कला/साहित्य
Clock २९ असार २०८० | ४ मिनेट पाठ
चुँदीमा १०८ फिट अग्लो भानुको सालिक बनाइने
भत्किनै लागेको जन्मघर २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा बनेको ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि मर्मत गरिए पनि २०६१ जेठमा आगलागीपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।
Whatsapp
संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै
स्वास्थ्य
Clock २५ असार २०८० | २ मिनेट पाठ
संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस