अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले उम्मेदवारी घोषणा गर्न नसकेका हुन्।
असोजमा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज परिस्थिति देखिएको छ । पदाधिकारीका लागि करिब ६० नेता आकांक्षी देखिएका छन्।
द्वन्द्व सुरु हुँदा वा द्वन्द्वको पहिलो वर्षमा पीडित परिवारमा भएको बच्चा अहिले २६ वर्ष पुग्यो होला। एक पुस्ता नै अन्तर हुन थालिसक्यो। त्यसैले ढिलो गर्दा न्यायको अनुभूति हुँदैन। त्यसकारण पनि यो चाँडै ट...
पीडित पक्षलाई दिनुपर्ने न्यायको मामिलामा सरकार र तत्कालीन विद्रोही पक्षका रूपमा रहेको माओवादी दुवै पक्ष उदासीन हुनुले पनि त्यस्तै छनक मिल्छ। मानवअधिकारवादी नेता दमननाथ ढुंगानाका अनुसार अहिलेसम्म द्वन्...
अध्यक्षबाहेक अन्य पदाधिकारी बन्न चाहने नेता धेरै भएकाले उनीहरूको व्यवस्थापन गर्न महाधिवेशनबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ। विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुनेव्यवस्था छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’...
शनिबार टोल सम्मेलन हुन नसकेपछि मंसिर ४ अगावै वडा सम्मेलन गर्ने तयारीमा माओवादी केन्द्र जुटेको छ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीका लागि माओवादी केन्द्रले गाउँ नगर, टोल, वडा सम्मेलनला...
पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटम...