भूकम्पअघि एकनासे ढुंगाले छाएका र बढीमा दुईतले घर थिए बारपाकमा। तर, अहिले चार–पाँच तलेसम्म घर बनेका छन्। घर बनाउन रड, सिमेन्ट, इँटा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिएका छन्। अब विपत्ति आइहाल्यो...
दिनेश हेम्जनको दुई गोल मद्दतमा साबिक विजेता संकटा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
‘नेपाल सरकारले उनलाई बेलैमा बुुझ्न र चिन्न सकेन। कोलिनले जे जति पुतली जम्मा गरे, ती पुतलीको फोटो खिचेर पनि राखेका छन्,’ फोटो सङ्कलक सुनिल उलकले भने, ‘पुतलीको फोटो कसैलाई काम लागेमा दिनुहोला भन्नुभएको...