कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा परिवारसँगै कलाकारले पनि ऐक्यबद्धता जनाएका छन्। प्रशासन प्रवेशद्वार अगाडि नागरिक समाजले हातमा काल...
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।
छोरीको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तले असामान्य व्यवहार देखाउन थालेपछि उनलाई उपचारका लागि काठमाडाैंतर्फ लगिएको छ।
निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दाले अब निःशुल्क रगत पाउने भएका छन्। बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बास...
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्। आरक्षमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको आरक्षका प्रमुख संरक्षण अध...
उपहार दिने र लिने प्रचलन मावन समाजमा सदियौं देखि चल्दै आएको छ। कुनै विशेष अवसर होस् वा मित्र र आफ्ना प्रियजनलाई विदाई गर्दा। ‘मायाको चिनो’ स्वरुप केहि बस्तु उपहार दिने गरिन्छ। आधुनिक युगमा उपहारका विक...
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे सार्वजनिक गरिएकाे प्रतिवेदनमा आन्दोलनरत नागरिक समाज संघर्ष समितिले असन्तुष्टि जनाएको छ।