कञ्चनपुर जिल्लाको चुरे फेदमा रहेको ब्रह्मदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमैं दुर्लभ राजधनेश र राजलाहाचे चरा फेला परेका छन्। केही दिनअघि सर्वेक्षणका क्रममा यी दुई प्रजातिका चरा देखापरेका हु...
सुनाहा जाति नेपालकै अल्पसंख्यक समुदाय हो। जीवन धान्नै धौधौ भएपछि माछा मार्नेहरु गिट्टि कुट्न थाले, सून खोज्नेहरु बालुवा चाल्न थाले कोही विदेश पलाएन भए।
कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तका दुई वार्डमा अल्पसंख्यक सुनाहा जातीको बसोबास छ। वार्ड नम्बर १२ संगै १३ मा यो समुदायका परिवारको बसोबास छ। दुबै वार्डमा ७५ परिवार अल्पसंख्यक सुनाहा जाती बस्छन...
सानो छदा गिद्धले सिनो खाएको दृश्य अझै सम्झनामा रहेको भीमदत्त नगरपालिका– १६ मझगाउँ निवासी मोहन नेगि स्मराण गर्छन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक घर भएका नेगिलाई विगतमा घर अगाडीको मैदानमा गिद्धको झु...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फष्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ८९ पुगेको छ। जसमा ३१ भाले, ३६...
विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको बासस्थान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको संख्या घट्दै गएको छ। निकुञ्जमा पाँच बर्षअघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको...
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने नीतिगत निर्णय गरिएको छ।
गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। बर्षाकै कारण भीमदत्त नगरपालिका–३ को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ। त्यस्त...
कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीबाट डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड पहिरोका कारण झण्डै एक महिनादेखि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा उक्त सडक खण्डमा यात्रुले महङ्गो भाडा तिरेर मोटर स...