अदालतको निर्णयअनुसार विश्वविद्यालय पदाधिकारी नियुक्तिको सवालमा सच्चिनुपर्छ। त्रिवि नियमको पालना पदाधिकारीहरूले आफैंबाट सुरु गरे मात्र त्रिविमा प्राज्ञिक मर्यादा कायम हुन्छ।
त्रिभुवन विश्वविद्यालय हाताभित्र रहेका आवास–गृहहरू अनियमित तरिकाले कब्जा गर्ने विकृति ३० देखि चलिआएको छ। समस्या समाधान तथा नियमन गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले नियम मिचेर अवैधानिक रूपमा त्रिवि वनविज्ञान अध्ययन संस्थानको सहायक डिन र पोखरलश्रक्याम्पस प्रमुख नियुक्त गरेको भन्दै प्राध्यापक...
आवास–गृहमा विगत लामो समयदेखि अनियमित तरिकाले शिक्षक–कर्मचारीहरू बस्दै आए पनि प्रिन्सिपल कार्यालयले केही गर्न सकेको छैन। उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारहरू मुकदर्शक बनेका छन्।
प्रस्तावित इलिजिबिलिटी–टेस्टले प्राध्यापकहरूको ल्याकत जाँच गर्ने हो। यसले वियमा कायम रहेको दलीय भागबन्डा अन्त्य गरी सही व्यक्ति विश्वविद्यालयमा प्रवेश गर्ने प्रत्याभूति दिन्छ।
यस वर्ष पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वलाई पर्यटन वर्ष नेपाल २०२० लाई प्रवद्र्धन पुग्ने गरी सजावट, व्यवस्थापन र बिजुली बत्तीमा तथा लाइन व्यवस्थापनमा विशेष ध्यान दिएको भक्तजनको अनुभव छ।