कृष्णमुरारी भण्डारी कृष्णमुरारी भण्डारी
निर्वाचनमा कसको कोसँग प्रतिस्पर्धा?
विचार
Clock १६ भदौ २०७९ | ९ मिनेट पाठ
निर्वाचनमा कसको कोसँग प्रतिस्पर्धा?
२०५८ सालदेखि भ्रष्ट कर्मचारीको साँठगाँठमा सुरु गरिएको सर्वदलीय संयन्त्रलाई ब्युँताएर ‘भागशान्ति जय नेपाल’ गर्दै राष्ट्रिय स्रोत लुट्ने र भागबन्डा लगाएर हजम गर्ने नयाँ स्वरूपको अभियान हो यो गठबन्धन।
Whatsapp
‘नोटबन्दी’ चुनावी विकृति रोक्ने कदम!
विचार
Clock ०१ भदौ २०७९ | ९ मिनेट पाठ
‘नोटबन्दी’ चुनावी विकृति रोक्ने कदम!
निर्वाचन घोषणा गरेपछिको सरकार भनेको दैनिक काम चलाउने प्रशासन मात्र हो तर जसको चुनाव हुने भनिएको छ, संसद् जिउँदै छ। यो कस्तो लोकतन्त्र हो?
Whatsapp
लुट्न सके लुट् कान्छा,लुट्न सके लुट्!
विचार
Clock १८ साउन २०७९ | ९ मिनेट पाठ
लुट्न सके लुट् कान्छा,लुट्न सके लुट्!
पञ्चायतकालको चरमोत्कर्षमा पनि यतिबिघ्न नग्न लुट र कुशासन भएको थिएन।
Whatsapp
अर्थको सिसिटिभी र मकै पर्व
विचार
Clock २२ असार २०७९ | १० मिनेट पाठ
अर्थको सिसिटिभी र मकै पर्व
अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो।
Whatsapp
‘थिंक’ नभएका ट्याँकाहरू!
विचार
Clock ०८ असार २०७९ | ८ मिनेट पाठ
‘थिंक’ नभएका ट्याँकाहरू!
नेपालको परराष्ट्रनीतिमा चालिएको कुटिल चालपछि स्वतन्त्र परराष्ट्र सम्बन्धमा नै प्रश्न खडा हुँदैछ। यो बचकनापन जस्तो चाल चलेर बिचलन ल्याउने गतिविधि नेपालको परराष्ट्र सम्बन्धमा यसअघि कसैले दुस्साहस गरेको...
Whatsapp
नकच्चरो ब्युरोक्रेसीको चंगुलमा बालेन, साम्पाङ र प्रतिनिधिहरू!
विचार
Clock २५ जेष्ठ २०७९ | १० मिनेट पाठ
नकच्चरो ब्युरोक्रेसीको चंगुलमा बालेन, साम्पाङ र प्रतिनिधिहरू!
भनिन्छ, राजनीतिक दलको अभावमा लोकतन्त्र फष्टाउन सक्दैन ! दलहरूको कारणले निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही, जिम्मेवार र जनउत्तरदायी हुन्छन्।
Whatsapp
कांग्रेस न एमाले!
विचार
Clock ११ जेष्ठ २०७९ | ९ मिनेट पाठ
कांग्रेस न एमाले!
यो चुनावले देश दुई दलीयतातर्फ अगाडि बढेको पुनर्पुष्टि गरेको छ। कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक र एमालेले वामपन्थी लोकतन्त्रवादीहरूको प्रतिनिधित्व गरेको जगजाहेर छ।
Whatsapp
निर्वाचन आचारसंहिता र दक्षिणा!
विचार
Clock २८ वैशाख २०७९ | ७ मिनेट पाठ
निर्वाचन आचारसंहिता र दक्षिणा!
मौन अवधि निर्वाचनमा हुने किनबेच, छिनाझप्टी, बेइमानी, छलछाम, ढाँट, प्रतिघात र आघात पुर्‍याउने समयका रूपमा प्रयोग हुन्छ हाम्रो देशमा।
Whatsapp
पाएकाले जित्ने, नपाएकाले जिताउने!
विचार
Clock १४ वैशाख २०७९ | ८ मिनेट पाठ
पाएकाले जित्ने, नपाएकाले जिताउने!
वैशाख ११ र १२ गते टिकट नपाउनेहरू रोएका, ३० गतेपछि चुनाव हार्नेहरूले पुर्पुरोमा हात राखेर रुनुपर्ने र मतदाताले भने आगामी पाँच वर्षसम्म रुनुपर्ने दिनहरू आउलान् कि भनेर यतिखेर सामाजिक सञ्जालहरू मार्फत मत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस