आइतबार देखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन्।
प्रदेश राजधानी हेटौंडामा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा विपक्षी पार्टीहरुसँगको राम्रो सम्बन्धका कारण समझदारीको प्रयास गरिने बताईन्।
पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहोराले पाइन्। यो एमाले कार्यकर्ता, महिलावादी अनि सबै नेपालीका लागि खुसीको कुरा हो।
नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए। मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम स...
एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदब...
उनका अनुसार पहिलो आव २०७४/७५ संघीय सरकारको समानीकरण अनुदानमा निर्भर प्रदेश सरकारले दोस्रो आव २०७५/७६ मा ३५ अर्ब ६१ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा ९४.८३ प्रतिशत (३३ अर्ब ७७ करोड रूपैयाँ) संकलन गरे...
सरोकारवालाले मिडिया सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविपरीत रहेको र त्यसले लोकतन्त्रको आधारभूत मूल्यमान्यतामा प्रहार गर्ने बताएका छन्।