मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको...
काठमाडौंका सडकमा जेब्रा क्रसिङ, ट्राफिक लाइट र आकाशे पुल प्रभावकारी नहुँदा दुर्घटना बढिरहेको छ। राजधानीका अधिकांश स्थानमा भएका जेब्रा क्रसिङ प्रस्ट देखिँदैनन्। भएका पनि मेटिएका छन्। कुल ३ सय वटा जेब्र...
नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्...
हिन्दुहरुको महानचाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष देशभित्र र वाहिर गरी करिब दश लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी लाहुरेहरु उनको पसलमा पैसा साट्न आउँथे।
राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले साेनाम ल्होसार धुमधामका साथ मनाएका छन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियाे।
सूर्य उपासनाको महापर्व छठ मंगलबार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ। छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाउका छन्।