अंग्रेजी महिना अगस्टको पहिलो आइतबार फ्रेन्डसिप डे अर्थात विश्व मित्रता दिवस मनाउने गरिन्छ। हरेक वर्ष झै यो वर्षको फ्रेन्डसिप डे विशेषगरी सामाजिक सञ्जालमा चर्चामा छ।
अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेज...
आर्जुन पाण्डेको स्वरमा रहेको ‘घाटी भन्दा तल राम्रै छि’ बोलको गीत अहिले निकै नै आलोचना भएको छ। महिला पात्रलाई तल खसाल्ने शब्द प्रयोग गरिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा गितको बिरोध गरिएको हो। विभिन...
हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।
भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ‘डटर अफ नेपाल’ लिएर आएकी छिन्। सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ‘डटर अफ नेपाल’ नामक डकुमेन्ट्री राजध...
साउनमा हरियो लगाउनुपर्ने सांस्कृतिक प्रचलनअनुसार महिलाले हातभरि हरियो चुरा, हरियो पोते आदिका साथै मेहेन्दी लगाउन सुरु गरिसके। हातभरि मेहेन्दीको बुट्टाले भरिभराउँ बनाउने चलन फेसनको रुपमा निकै विकसित भै...
भारतीय रियालिटी शो ‘सारेगमा लिल च्याम्प’ मा तेस्रो भएका इटहरीका प्रितम आचार्यको व्यस्तता बढेको छ। रियालिटी शोमा तेस्रो भएर नेपाल फर्किएलगत्तै उनी विभिन्न कार्यक्रममा सहभागि हुन भ्याइनभ्याइ भएको छ।
अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसु...