एक शक्तिशाली छिमेकीको हैसियतमा सहिष्णुतापूर्वक कूटनीतिक भूमिका खेल्नुपर्ने भारतले नेपालको सत्ता र राजनीति आफैँ डोर्याउन खोज्ने परम्परागत भुल गरेको छ । यो भारतकै लागि प्रत्युत्पादक हुने देखिन्छ ।
नागरिकताको सवालमा प्रधानन्यायाधीश दोषी देखिन पुगे भने उनीमाथि सरकारवादी फौजदारी जस्तो संगीन आरोप लागी कारबाही हुन सक्छ । यस्तो अवस्थामा उनी आफ्नो पदमा बसिरहँदा न्याय नै प्रभाव पार्न खोजेको कुरा स्वतः...