पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बर...
आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभि...
आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मले आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैयाँ दिएको छ। एमोनियायुक्त सुलीले आँधीखोलाका जलचरहरु सोत्तर भएका थिए । सुलीको ए...
भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्ममा बुधबार राति बम विस्फोट भएको छ। घटनास्थलमा कुकर बमको टुक्रा फेला परेको तर यकिन नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर, प्रेसर कुकर बम नभई अन्य कु...
आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले चुना हालेको हो।
स्याङ्जाको गल्याङ नगरपालिका–११ र ७ को सीमामा पर्ने आँधीखोला नदीका जलचर मरेका छन् । शनिबार बिहान एक्कासि आँधीखोला किनारामा मरेका माछा भेटिएपछि स्थानीय प्रशासनले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल...