वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन...
स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे।
हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।
एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ...