जीप दुर्घटनामा वेपत्ता अमिना बुढामगरको दुर्घटनाको छैटौं दिनसम्म पनि अवस्था अज्ञात रहेको छ। डोल्पाको सदरमुकाम दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी सम्मको लागि गएको भे १ च १६१० नम्बरको जीप ठुलीभ...
सरकारले देशभरका पर्यटकीय गन्तव्यको सुची सार्वजानिक गरेको छ। उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका छन्।
हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लादै गरेको यार्चागुम्बा डिभिजन बन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेर बदमासी गरेको व्यापारीहरुले अाराेप लगाएका छन्।
शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जको वन क्षेत्र र सामुदायिक वनहरुमा खिराङ्गलो भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनीको अबैध उत्खनन गर्ने १९ जना पक्राउ परेका छन्।
भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।
बडादशैंको सातौं दिन महासप्तमीमा डोल्पाको त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित टाँके डाँडामा रहेको मध्यपश्चिम क्षेत्रकै प्...