६ वर्षीया बालिका बलात्कार प्रयासमा पक्राउ परेका एक किशाेरलाई जिल्ला अदालत डोल्पाले पुनर्स्थापना केन्द्रमा पठाएको छ। काइके गाउँपालिका ५ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँक...
हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।
डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक...
पश्चिम हिमाली जिल्ला डोल्पामा शुक्रवार राति पुनः भारी हिमपात भएको छ। तेस्रो पटक भएको हिमपातले डोल्पा सेताम्य भएको छ भने जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनैमै २ देखि ५ इन्च सम्म हिउँ जमेको छ...
डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको ह...