त्रिपुरासुन्दरी नगरपालिका–७ का एक युवकको शुक्रवार भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा घर भएका ३२ वर्षीय बिष्णुबहादुर बुढाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उपल्लो डोल्पास्थित भोटक्षेत्रका स्थानीयको मोबाइलमा कुरा गर्ने सपना साकार हुने भएको छ। उत्तरी सिमा क्षेत्रमा पर्ने उपल्लो डोल्पाका दुई स्थानमा जी.एस.एम मोबाइल टावर बन्न थालेपछि उनीहरूको मोबाइलमा कुरा ग...
डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।
डोल्पाका आठ ओटा स्थानीय तहहरुमा १३ करोड बराबरको आर्थिक बेरुजु रहेको पाइएको छ। महालेखा नियन्त्रकको कार्यालयबाट आएको लेखा परीक्षकहरुको टोलीले लेखा परिक्षणको क्रममा बेरुजु उठाएको हो।
डोल्पाको जगदुल्ला गाँउपालिकाले एक घर एक व्यवसायको थालनी गरेको छ। आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन एक घर एक व्यवसाय कार्यक्रम लागु...
डोल्पाका आठ स्थानीय तहका शिक्षा फाँटहरू दरबन्दी अनुसारका कर्मचारी नहुँदा तीन जना स्रोत ब्याक्तिको भरमा चलेका छन्। उसले गर्दा स्थानीयलाई समस्या परेको छ।
डोल्पाका अधिकांश महिलाहरू पाठेघर खस्ने समस्याले ग्रसित भएका छन्। प्रजनन् स्वास्थ्य सम्बन्धी ग्रामीण बस्तीहरूमा काम गर्दै आएका महिला शसक्तिकरण, कर्णाली जनजीविका सशक्तिकरण कार्यक्रम (क्लेप),वातावरणीय कृ...