डोल्पा ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम मार्ग माग गर्दै काठमाडौंमा संघर्ष समिति गठन गरिएको छ। धनराम बुढाथोकीको संयोजकत्वमा आइतबार समिति गठन गरिएको हो।
डोल्पा सदरमुकाम दुनै शुक्रबार पूर्णरुपमा बन्द रह्यो। दुनै कायम गरिएको ठुलीभेरी नगरपालिको केन्द्र जुफाल सारिएको विरोधमा सदरमुकामवासी आन्दोलमा उत्रिदा दोस्रो दिन पनि दुनै बजार बन्द भएको हो।
डोल्पाको ठूली भेरी नगरपालिकाको केन्द्र सारेपछि सदरमुकामबासी आक्रोसीत भएका छन्। उक्त नगरपालिकाको केन्द्र स्थायी रुपमै जुफाल तोकिएको जनाउँदै १६ फागुनमा राजपत्रमा प्रकाशित भएपछि वडा नं १ देखि ४ सम्...
फागुन १४ गते आगोले जलेर गम्भीर घाइते तीन महिला मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ की ६५ वर्षीया पब्बु(मनरुपा) चलाउनेको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आइतबा...
दुई महिनादेखि औषधि अभाव झेलिरहेका यहाँका ५ वटा स्वास्थ्य चौकीले मंगलबारबाट औषधि पाउने भएका छन्। त्रिपुरासुन्दरी नगरपालिकाले औषधि खरिद गरेर ल्याएसंगै दुई महिनादेखिको अभाव हट्ने भएको हो।
डोल्पामा आगोले जलेर तीन जना गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा शनिबार आगोले जलेर एक बालिकासहित तीन महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचि...