त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको कामकारबाही प्रभावित भई सेवाग्राही मारमा परेका छन । तालिम सेबिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालि...
नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो क्षेत्रमा विश्वमै लोपन्मुख बन्यजन्तु हिँउ चितुवाको गणना सुरु गरिएको छ। विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पा...
डोल्पाका स्थानीय तहहरुमा निर्वाचित वाम जनप्रतिनिधीहरुले ब्यापक आर्थिक अनियमितता गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेस डोल्पाले छाँया सरकार गठन गरेको छ।
गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको छानो आर्थिक अभावमा छाउन नसक्दा बालबालिकाहरू वैशाखको टनटलापुर घाममा चौरम...
“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो...
डोल्पाका वनमा सहजरुपमा पाइने सिबक्थ्रोन (डाँलेचुक)को व्यवसायिक खेती गरे आर्थिक उपार्जनको राम्रो स्रोत बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।
डोल्पाको तल्लो भागमा रहेको मुड्केचुला गाउँपालिकाको केन्द्र विवाद चुलिदै गएपछि गाउँपालिका बैठक बस्नलाई समेत स्थान तय हुन नसक्दा गाउँपालिकाका पदाधिकारीहरू घर न घाटका बनेका छन्।