गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ । प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार भूमि व्यवस्था,...
आगामी आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रम र वार्षिक राजस्व तथा व्ययको अनुमानका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले स्थानीय तहबाटै क्षेत्रगत तथ्यांकन संकलन थालनी गरेको छ ।
प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिका बुझाएको गण्डकी प्रदेशको लोगोमाथि कपिराईटको उजुरी परेको छ। भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा,...
प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकी प्रदेशले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सार्वजनिक गरेको छ। लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार गण्डकी प्रदेशक...
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई नख्खु कारागार ब्लक ए बाट रातारात मुस्ताङ कारागार पठाईएको छ । नख्खु काराबारमा शंकास्पद गति...
पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको प्रहरीले...