बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।
‘मस्कोमा पानी पर्दा काठमाडौंमा छाता ओढाइ’ नेपालका कम्युनिष्टहरु प्रति छेडछाड गरिने यो एक अत्यन्त प्रचलित कथन थियो। कुरा सन पच्चास दशकतिरको हो। अन्तरराष्ट्रिय सर्वहारावादको वकलात गर्ने तात्कालिन कम्यू...
सडकमा अहिले सुुनिन थालेका विमति, असन्तोष तथा आक्रोशका स्वरलाई प्रधानमन्त्रीलगायत आजका शासकले पनि हिजोका शासकले जस्तैसजिलैसँग व्यवस्था/प्रणालीसँग जोडेर आफू चोखिने कुटिल व्याख्या गरिरहेका छन्।
अगस्ट ९, विश्व आदिवासी दिवस। राष्ट्रसंघद्वारा यस दिनलाई विश्व आदिवासी दिवसका रूपमा मनाउन थालेको यो २५ औँवर्ष हो। यस वर्षका लागि राष्ट्रसंघले ‘आदिवासीहरूको भाषा’ लाई मूल विषय रोजेको छ। आदिवासीको भाषाको...
आखिर शंखधर साख्वाःद्वारा प्रतिपादित नेपाल संवत् त्यही हो, शंखधर उही हुन् । हामी नेपाली र हाम्रो नेपाल पनि त्यही हो तर समय कालखण्डले नेपाल संवत् र शंखधरप्रति आत्मसात् गरिने प्रवृत्तिमा ठूलो अन्तराल देख...