पुष्पराज जोशी पुष्पराज जोशी
फोहोर व्यवस्थापनमा 'अटेरी' नगरपालिका
समाज
Clock ०८ असोज २०७७ | ३ मिनेट पाठ
फोहोर व्यवस्थापनमा 'अटेरी' नगरपालिका
गौरीगंगा नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरजन्य पदार्थ व्यवस्थित गर्न एउटा समिति बनायो। समितिले डम्पिङ साइट अध्ययन गरेर नगरपालिकालाई सिफारिस गर्न भन्यो।
Whatsapp
बालबालिका पूर्ण खोपको पहुँचबाट वञ्चित
स्वास्थ्य
Clock ०६ असोज २०७७ | ३ मिनेट पाठ
बालबालिका पूर्ण खोपको पहुँचबाट वञ्चित
चुरे गाउँपालिका–४, बालुवागडाका बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका छन्।
Whatsapp
धराप बन्दै सडक नाला
समाज
Clock ०१ असोज २०७७ | ३ मिनेट पाठ
धराप बन्दै सडक नाला
सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला र कैलाली कञ्चनपुरको सदरमुकाम छिर्ने मुख्यद्वार अत्तरिया बजारका सडक नाली (ड्रेन कभर) धराप बनेका छन्।
Whatsapp
समृद्धिको पर्व गौराः बिरुडा भिजाएर सुरुवात
समाज
Clock ०७ भदौ २०७७ | ५ मिनेट पाठ
समृद्धिको पर्व गौराः बिरुडा भिजाएर सुरुवात
आज (आइतबार) ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्नहरु गुराउस, चना, कलउँ, केराउ र गहत) भिजाएर सुदूरपश्चिममा गौरा पर्वको सुरुवात भएको छ ।
Whatsapp
अट्वारीमा कोरोना प्रभावः छैन थारू गाउँमा चहलपहल
समाज
Clock ०६ भदौ २०७७ | ३ मिनेट पाठ
अट्वारीमा कोरोना प्रभावः छैन थारू गाउँमा चहलपहल
हरेक वर्ष अट्वारीमा ब्रत बस्दै आएको गौरीगंगा–७, मट्कौनाका दानबहादुर जोगी थारू यो वर्ष भने शनिबारसम्म कुनै तयारीमै लागेनन् ।
Whatsapp
सुदूर संस्कृति : बाँचेको खुसीमा ‘ओल्के’ मनाइँदै
कला/साहित्य
Clock ३२ साउन २०७७ | २ मिनेट पाठ
सुदूर संस्कृति : बाँचेको खुसीमा ‘ओल्के’ मनाइँदै
वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिममा साउन मसान्त र भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाइन्छ ।
Whatsapp
बढ्दो सडक दुर्घटना : कारक छाडा चौपाया
समाज
Clock ३० साउन २०७७ | ३ मिनेट पाठ
बढ्दो सडक दुर्घटना : कारक छाडा चौपाया
यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समयमा सडक दुर्घटनाको प्रमुख कारक छाडा चौपाया बन्न थालेका छन् । रातिको समयमा हुलमा छाडा चौपाया सडकमै बास बस्ने भएकाले पनि दुर्घटना बढ्ने गरेको सुदूरपश्चिम प्रदे...
Whatsapp
डोटी बस घटनाः ३ को मृत्यु, ३३ जना घाइते(नामावलीसहित)
समाज
Clock २८ साउन २०७७ | २ मिनेट पाठ
डोटी बस घटनाः ३ को मृत्यु, ३३ जना घाइते(नामावलीसहित)
डोटीको पूर्वीचौकी गाउँपालिका–१, खिरसैनमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने ३३ जना घाइते भएका छन् ।
Whatsapp
असारे कर्मकाण्डीः नबन्दै चर्कियो कल्भर्ट
अर्थ
Clock २७ साउन २०७७ | २ मिनेट पाठ
असारे कर्मकाण्डीः नबन्दै चर्कियो कल्भर्ट
गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सुसुरे नालामा बनाइएको कल्भर्ट नबन्दै पिल्लर चर्किएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस