ज्ञानेन्द्र विवश ज्ञानेन्द्र विवश
टोलाएका आँखा, लोलाएका आँखा
कला/साहित्य
Clock २७ असोज २०८० | ६ मिनेट पाठ
टोलाएका आँखा, लोलाएका आँखा
हेर्न मन नहुने र पनि हेर्नैपर्ने रहेछ। देख्न नचाहने र पनि देख्नैपर्ने रहेछ। जाने मन नभएर पनि जानैपर्ने रहेछ। खाने मन भएर पनि खान नहुने रहेछ। बोल्ने मन भएर पनि बोल्न नसकिने रहेछ। भेट्नुपर्नेलाई नभेटिने...
Whatsapp
भेटिएको भेट
कला/साहित्य
Clock १३ असोज २०८० | ७ मिनेट पाठ
भेटिएको भेट
मायालु हार्दिकताले लेपन भएको हुन्छ भेटिएको भेट। खुसीले परिपोषित, स्नेहले सिञ्चित साह्रै मिठो। भेटिएपछि नछुटिएको, नटाढिएको एउटा प्रिय मिलन। भेटिएपछि छुटिन को चाहन्छ ? पाएपछि गुमाउन कसलाई मन लाग्छ ? हिँ...
Whatsapp
ओरालो झरेर उकालो चढ्छु
कला/साहित्य
Clock ३० भदौ २०८० | ५ मिनेट पाठ
ओरालो झरेर उकालो चढ्छु
म कति भाग्यमानी, कति सौभाग्यशाली। अक्करे भिरको चट्टानमा पनि रसाएर बगिदिन्छु। पखाल्छु, सफा सिनित्त पार्छु, वेग मार्छु। ओरालै बाटो मेरो गन्तव्य–यात्रा। सगरदेखि सागरसम्मको दुरी। विश्राम भन्ने शब्द छैन।
Whatsapp
नभेटिएको भेट
कला/साहित्य
Clock ०२ भदौ २०८० | ६ मिनेट पाठ
नभेटिएको भेट
नभेटिएको एउटा यस्तो भेट, जहाँ भेटिएको भन्दा बढी खुल्दा रहेछन् खुलदुली। बिछोडका पीडा अनि घाउका चोटमा पनि अदृश्य मिलनका खुसीहरू। हराएर आफू यहीं भेटिने रहेछन् सबै थोक। गुमाउनु के छ र जीवनमा? पाउनुका हरेक...
Whatsapp
जीवन: यादको दस्ताबेज
कला/साहित्य
Clock १३ साउन २०८० | ६ मिनेट पाठ
जीवन: यादको दस्ताबेज
विगतलाई वर्तमान बनाउने यादहरू। भेटघाटमा छुटेका अधुरा यादहरू। हाटबजार र मेलापातका यादहरू। सकिँदैन कहिल्यै बिर्सन जीवन–यात्राका यादहरू।
Whatsapp
प्रकृति! तिमी भएर त म छु
कला/साहित्य
Clock १६ असार २०८० | ६ मिनेट पाठ
प्रकृति! तिमी भएर त म छु
कति व्याप्ति हो प्राकृतिक सौन्दर्यको। कति मिठो सुवास हो मगमग। रङहरूको कति मिठो मिलन। अनेकौं जीवन कति मजाले मिलेर बसेका। यही हो सामाजिक सद्भाव र अनुकूल पर्यावरणीय परिवेश।
Whatsapp
सौन्दर्यको व्यञ्जन
कला/साहित्य
Clock ०२ असार २०८० | ८ मिनेट पाठ
सौन्दर्यको व्यञ्जन
साँच्चै तिमीलाई पनि आफ्नो बैंस जोगाउन मुस्किल छ। आफ्नो सौन्दर्य बचाइ राख्न कठिन छ। सुन्दरतामाथि सबैको ‘चोर आँखा’ परिहाल्छ तर त्यो हेराइ पवित्र मायाको रूपमा भइदिँदा राम्रै हुन्छ। ‘गिद्धे दृष्टि’ भयो भन...
Whatsapp
सुन पोखिएको बिहान
कला/साहित्य
Clock ३० वैशाख २०८० | ९ मिनेट पाठ
सुन पोखिएको बिहान
सौन्दर्यका कौमार्य कोपिलाहरू। ज्वारभाटाजस्तै प्रस्फुटित तर पोलिने, तर्साउने र सताउने होइनन्। ती शीतल, शान्त र सुन्दर थिए। बरु आफ्नो सौन्दर्य प्रेषित गर्न उछिनपाछिन गरिरहेका। आफू राम्रो देखिन र देखाउन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस