‘यसभन्दा अगाडि पटक–पटक मैले नेपाली कांग्रेस केन्द्रीय समितिमा पनि गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नुहुँदैन, यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउँदै आएको थिएँ।
दसैँको टीकालगत्तै नेपालको राजनीति नयाँ बाटोतिर मोडिएको छ । आफूलाई सच्चा कम्युनिस्ट पार्टी दाबी गर्ने एमाले र माओवादी केन्द्र तथा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच आगामी मंसिर १० र २१ गते हुने सं...