लिसंखुपाखर गाउँपालिका–३ मा शनिबार दिउँसो पहिरोले स्थानीयको घर बगाउँदा थप तीन जनाको ज्यान गएपछि मृतक बढेका हुन्। तृष्णा तामाङको घर पहिरोले बगाउँदा मोक्तानसहित उनको एक छोरा र एक छोरीसमेत तीनको ज्यान गएक...
तीन दिनदेखिको निरन्तर वर्षापछि निम्ताएको पहिरोले शनिबार घर र रिसोर्ट पुर्दा सिन्धुपाल्चोकमा छुट्टाछट्टै तीन घटनामा ६ जनाको ज्यान गएको छ। ती घटनामा चार जना बेपत्ता भएका छन्।
बाल यौन दुराचार मुद्दामा १० वर्ष कैद पाएका तपस्वीका रुपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ।