सार्वजनिक पदमा नियुक्ति गर्दा सरकारले व्यक्तिको योग्यता, अनुभव, निष्कलंक आचरण र संस्थागत आवश्यकतालाई प्राथमिकता दिन्छ कि राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र आफ्नो अनुकूलताको आधारमा निर्णय गर्छ?
सरकारमै रहेका दुई दलमध्ये एक दलले आफ्नो दललाई लोकतन्त्रको पक्षपातीका रूपमा लामो समयदेखि प्रस्तुत गर्दैआएको छ। अर्को दल देशमा साम्यवाद कायम गर्ने गन्तव्यसहित राजनीतिमा होमिएको छ। यी दुवै सरकारका सहयात्...
सरकार सधैँ अस्थिर रहने भएकाले हालको गठबन्धन सरकारले सिफारिस गरेकाहरूले पनि राजदूतावास प्रवेश पाउने हुन् वा होइनन् ? राजदूत हुने हुन् वा पर्यटक ? आगामी दिनले देखाउनेछ।
देशले अस्थिरताको पर्यायका रूपमा प्रधानमन्त्री प्रचण्डलाई पाएको छ। सरकार परिवर्तनको सन्दर्भ प्रचण्डका लागि अत्यन्त सामान्य हो। यसबाट पर्न जाने बहुआयामिक प्रभावबारे उनी चिन्तनमनन गर्न चाहँदैनन्।
नेपालमा भने लोकतन्त्रका लागि दुःख, कष्ट भोगेकाहरूलाई सबै प्रकारका अपराध कर्म गर्न छूट छ। हाम्रो सन्दर्भको लोकतन्त्रमा यो लाग्दोरहेछ कि–लोकतन्त्र ल्याइदिने महान् व्यक्तित्वहरू दण्डित हुनै सक्दैनन्।