युवराज गौतम युवराज गौतम
आगो बोक्ने युवा
विचार
Clock ३० जेष्ठ २०७७ | ८ मिनेट पाठ
आगो बोक्ने युवा
प्रतिदिन पैँतीस करोड रुपियाँभन्दा बढीको दाना खुवाएर संघीयता नामको प्रणाली पाल्नुको सट्टा केन्द्र तथा स्थानीय तहमात्र राखेर ‘प्रदेश’ भनिएका सातवटा गाँड फाल्नैपर्छ।
Whatsapp
शक्तिको दुरुपयोग
विचार
Clock २३ जेष्ठ २०७७ | ८ मिनेट पाठ
शक्तिको दुरुपयोग
गुन्द्रुक पकाउने कि पुलाउ, घरज्वाइँको इच्छामा हुँदैन। त्यस्तै, अमेरिका जे भन्छ, त्यो लुरुलुरु मान्न बाध्य छ राष्ट्र संघ।
Whatsapp
कमजोर थिएन नेपाल
विचार
Clock १६ जेष्ठ २०७७ | ११ मिनेट पाठ
कमजोर थिएन नेपाल
भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउनेहरूलाई तालिम, सुरक्षा, पैसा सबैथोक उपलब्ध गराउने भारतले नेपाललाई कमजोर बनाउन २०५२ सालदेखि प्रेतात्मा–पल्टन बनायो ।
Whatsapp
खुसी खोज्ने मनहरू
विचार
Clock १० जेष्ठ २०७७ | ८ मिनेट पाठ
खुसी खोज्ने मनहरू
पटकपटक भारतले नाकाबन्दी गर्दा, नेपाल र नेपालीलाई सताउँदा र उसको कमैया ठान्दा नेपाली युवा पुस्तामा नवीन चेतना आएको छ।
Whatsapp
आत्मघाती शासन
विचार
Clock ०५ जेष्ठ २०७७ | १० मिनेट पाठ
आत्मघाती शासन
आत्मघाती कूटनीति, देशघाती राजनीति र परजीवी नेताहरू रहेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक नियमित आकस्मिकता बनिरहन्छन् ।
Whatsapp
भविष्यको अमूर्त चित्र
विचार
Clock २६ वैशाख २०७७ | १८ मिनेट पाठ
भविष्यको अमूर्त चित्र
सत्य देखेर, जानेर वा विश्वासिला मानिसबाट सुनेर पनि असत्य मात्र पत्याउँछ भने त्यो मानिस बेबकुफ (स्टुपिड) नै हो। दुराशयले सत्यलाई सदैव लछारपछार गर्न खोज्छ।
Whatsapp
नेपाल महात्म्य
विचार
Clock २० वैशाख २०७७ | १५ मिनेट पाठ
नेपाल महात्म्य
एक मधेस छुट्टै देश’ भन्नेहरू कहाँबाट दाना खान्छन् भन्ने कुरा स्पष्ट नै छ ।
Whatsapp
सत्य र असत्यको युद्ध
विचार
Clock १२ वैशाख २०७७ | १७ मिनेट पाठ
सत्य र असत्यको युद्ध
राजा ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ घोषणा गर्नेहरू नेपाली जनतालाई ‘पूर्वनेपाली’ बनाइदिने खेलमा सक्रिय छन् । कुनै शक्तिशाली राष्ट्रलाई नेपाल बुझाउन पाए लन्ठा नै सकिन्थ्यो भन्ने ‘नेता’ पनि भेटिन्छन् ।
Whatsapp
हार्दैछन् विजेताहरू
विचार
Clock ०६ वैशाख २०७७ | १६ मिनेट पाठ
हार्दैछन् विजेताहरू
आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस