तोकिएको समयमा निर्माण कार्य सुरु नभएपछि सानिमाले निर्माण गर्न लागेको हो। आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, टेटाङ्चेका कामी सिदार तामाङ साढे चार वर्षअघिसम्म अर्काको जग्गामा बस्दै आएका थिए। भूकम्पका कारण उनी बसेको ठाउँमा पहिरो गयो। छाप्रे घर पुरियो। उनको पाँचजनाको परिवार पुर...
नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा जिल्लामा कार्ययोजना निर्माण गरिएको छ। पर्यटकको आगमन बढाउनका लागि विभिन्न प्याकेज सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, पहिलो दिन विभिन्न जोडीलाई निःशुल...
रसुवाको माथिल्लो क्षेत्रमा शुक्रबार हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।
रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिए...
रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। रसुवाको टिमुरेमा बुधबार एक कार्यक्रम आयोजना गरी बन्दरगाहको शिलान्यास गरिएको हो।
चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणी...