विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्...
पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट यो वर्ष पनि फिर्ता भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो ।
सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँ...
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने...
कार्यालयले जेठ अन्तिमसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर कार्यालयले हालसम्म ७ अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ । यो पनि चैत अगाडि नै उठेको हो । माघ महिना भन्दा अग...
करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुल...
रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले आफ्नो उत्पादन १५ जिल्लामा विस्तार गरेको छ । आफूले उत्पादन गरेका आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा रसुवा सहित १६ जिल्लामा...
लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ...
भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि १४ दिनपछि मात्र घर पठाइने भएको छ । नेपालमा कोरोना संक्रमण भएका बिरामीमध्ये धेरैजसोको लक्षण नदेखिएको कारण रिपो...