सोमबार दिउँसोदेखि भोटेकोशी खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढेसँगै भन्सार जाँचपासका लागि निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखिएका ११ वटा मालबाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको...
रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकिएको छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएकोमा अहिले बर्खाको कारण काम रोकिएको हो ।
भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य...
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकिएको छ । निर्माण सामग्री र कामदारको अभावबीच पनि आयोजनाले कामलाई निरन्तरता दिइरहेको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । करिब पाँच महिना रसुवागढी नाका बन्द हुँदा वार्षिक लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ। शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोब...